(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘न चुकुल लगाएर कोठामा बस्छु, न त वनवास जान्छु’

राष्ट्रपति पदमा ७ वर्ष आसीन भएर शीतल निवासबाट फर्केकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिबाट अलग हुनै पर्छ भन्ने मान्यता नरहेको बताएकी छन् । कान्तिपुरसँगको विस्तृत अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म न ढोकामा चुकुल लगाएर कोठामा बस्छु, न वनवास जान्छु भनेकी छु ।’

‘परराष्ट्रमन्त्रीस्तरीय नयाँ संयुक्त आयोग आवश्यक’

नेपाल र चीनले दुई मुलुकबीचको परराष्ट्रमन्त्री तहको नयाँ संयुक्त आयोग संयन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न भएको नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा परराष्ट्रमन्त्री तहकै नयाँ संयन्त्र आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका हुन् ।

कोशीमा एमाले सरकार जोगियो, केदार कार्कीको रिट खारेज

कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको छ ।

केदार कार्कीको रिट खारेज गर्नुको आधार : 'विश्वासको मत नलिनु'

सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको रिट खारेज गर्नुको आधार सरकारलाई समर्थन दिने दल र सांसदहरूले समर्थन फिर्ता लिएको अवस्थामा पनि प्रदेश सभाबाट विश्वासको मत नलिएर संविधानको पालना नगर्नु रहेको भनेको छ ।

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् ।

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन विधेयक

आँखाको उपचारमा देशमा मात्रै नभई विश्वमै प्रख्यात तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालयका रूपमा सञ्चालन हुने भएको छ । बोर्ड अफ ट्रस्टी मोडलमा स्थापना हुने विश्वविद्यालयले नेपालमै आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धान गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक संसद्मा दर्ता भएको छ ।

एक गाग्री पानीका लागि ३ घण्टा उकालीओराली

एक गाग्री पानी ल्याउनका लागि हरेक दिन तीन घण्टा नछुट्याई धरै छैन, चौरजहारी नगरपालिका–११ जोगिनेटाकी सुनिता ओलीलाई । जोगिनेटा खोलाबाट सोलार लिफ्टमार्फत ७ वर्षअघि निर्माण गरिएको खानेपानी आयोजना गत कात्तिक १७ को भूकम्पले क्षतिग्रस्त भएपछि जोगिनेटाका १५० घरधुरीलाई खानेपानीको सास्ती पर्दै आएको छ । 

आन्तरिक र बाह्य ऋण लिएर विकास खर्च वृद्धि गर्छौं : अर्थमन्त्री पुन

उत्पादन र रोजगारीका क्षेत्रमा लगानी बढाउनका लागि आन्तरिक र बाह्य ऋण लिन लागिएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । सरकारको प्राथमिकता आन्तरिक उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने रहेकाले त्यसका लागि स्रोत व्यवस्थापन गर्न ऋण लिन लागिएको उनले स्पष्ट पारेका छन् ।

गलत प्रवृत्तिविरुद्ध नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिविरुद्ध नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन् ।

बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान सहजीकरण गर्छौं : अर्थसचिव मरासिनी

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहजीकरण गर्ने बताएका छन् ।

एकीकृत समाजवादी महाधिवेशन सर्वसम्मत अध्यक्ष बन्ने कसरतमा नेपाल

एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने कसरतमा लागेका छन् । अध्यक्षको प्रतिस्पर्धामा नेपाललाई नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् । 

सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार

सर्पदंश उपचार केन्द्र स्थापना गर्ने भनी पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा स्थापित प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्रीसहित ५ जना दोषी ठहर भएका छन् ।

पहिले असन्तुष्टि जनाएका एमाले अध्यक्ष ओली भन्छन् : बजेट राम्रो भएकाले बहुमतले पास भयो 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले बजेट राम्रो भएको बताएका हुन् । 

सर्पदंश उपचार केन्द्र स्थापनामा भ्रष्टाचार, मधेशका तत्कालीन मन्त्रीसहित ५ जना दोषी ठहर

सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जना दोषी ठहर भएका छन् ।

रास्वपा सांसद खनालको प्रश्न : सदनमा बीआरआईबारे छलफल गराउन सरकार के सोचिरहेको छ ?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेपाल र चीनबीच सन् २०१७ मा भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) समझदारी पत्रलाई सदनलाई जानकारी दिने र छलफल गराउने सम्बन्धमा चर्चा गरेका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
विवादबीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

विवादबीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

रासस

 इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । सोमबार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका हुन् । 

चट्याङ लागेर झापामा दुईको मृत्यु

चट्याङ लागेर झापामा दुईको मृत्यु

कान्तिपुर संवाददाता

चट्याङ लागेर झापामा मंगलबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंज गाउँपालिका-८ का ४२ वर्षीय लीला भनिने विकास गिरी र कमल गाउँपालिका- २ समाईगढी बस्ने वर्ष ४६ का राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

फुङलिङ नगरपालिकाको बजेट ६७ करोड

फुङलिङ नगरपालिकाको बजेट ६७ करोड

आनन्द गौतम

फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ७६ लाख ७३ हजारको बजेट पेस गरेको छ । चालुतर्फ ४६ करोड ८ लाख ८२ हजार अर्थात ६९ प्रतिशत र पुँजीगततर्फ २० करोड ६७  लाख ९१ हजार अर्थात ३१ प्रतिशत खर्च हुनेगरी वजेट प्रस्ताव गरेको हो । 

विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड

विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड

विनोद भण्डारी

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कालागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार महानगरको १४ औं नगर सभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरेकी हुन् ।

धनकुटाको सल्लेरीमा अटो दुर्घटना, चार घाइते

धनकुटाको सल्लेरीमा अटो दुर्घटना, चार घाइते

रमेशचन्द्र अधिकारी

कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा आइतबार साँझ भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन् ।

खानेपानी माग्दै सडकमा रित्ता भाँडासहित प्रदर्शन 

खानेपानी माग्दै सडकमा रित्ता भाँडासहित प्रदर्शन 

लक्ष्मी गौतम

फिदिम नगरपालिका १० र फालेलुङ गाउँपालिका ८ का उपभोक्ताले  खानेपानी माग्दै सडकमा रित्ता भाँडासहित प्रदर्शन गरेका छन् ।

कोशी बाट थप
सिरहा : विदेशबाट आएकै दिन होटेलमा युवक मृत फेला

सिरहा : विदेशबाट आएकै दिन होटेलमा युवक मृत फेला

विनय आजाद

सिरहाको धनगढीमाई नगरपालिका-१० स्थित एक होटलमा एक युवकको शव फेला परेको छ । सोमबार अपराह्न धनगढीमाई नगरपालिका ३ का ३२ वर्षीय प्रमोदकुमार कामती मृत अवस्थामा भेटिएका हुन् ।

बहिनीको हत्या गर्ने पक्राउ

बहिनीको हत्या गर्ने पक्राउ

शिव पुरी

रौतहटको परोहा नगरपालिकामा बहिनीको हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । परोहा नगरपालिका–८ नरकटियाकी २० वर्षीया तेतरीकुमारी रामको हत्याको आरोपमा दाजु दीपेन्द्रकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

जनप्रतिनिधिको विवादले ४ महिनादेखि वडाको काम ठप्प

जनप्रतिनिधिको विवादले ४ महिनादेखि वडाको काम ठप्प

विनय आजाद

मिर्चैया नगरपालिका-३ राघोपुरका ६२ वर्षीय महेश्वर मोची सोमबार दिउँसो १२ बजे हातमा केही कागजात लिएर वडा कार्यालय पुगे । उनलाई घरबाटोको सिफारिस लिनुपर्ने थियो । वडा कार्यालय गएपछि वडाध्यक्ष त भेटिए । तर, कर्मचारी भने एकजना कार्यालय सहयोगीबाहेक कोही थिएनन् ।

रौतहटमा पेस्तोलसहित एक भारतीय पक्राउ

रौतहटमा पेस्तोलसहित एक भारतीय पक्राउ

शिव पुरी

नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले आइतबार राति एकथान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं : मुख्यमन्त्री सिंह

बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं : मुख्यमन्त्री सिंह

कान्तिपुर संवाददाता

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट बनाउने क्रममा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।जनकपुरधाममा  आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए ।

पिपराकाे बजेट ५६ कराेड ४७ लाख ९१ हजार

पिपराकाे बजेट ५६ कराेड ४७ लाख ९१ हजार

कान्तिपुर संवाददाता

पिपरा गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२का लागि ५६ कराेड ४७ लाख ९१ हजार बजेट सार्वजनिक गरेकाे छ ।

मधेस बाट थप
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

रासस

जङ्गली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । 

मुग्लिनमा माइक्रोबस दुर्घटना : ९ जना घाइते

मुग्लिनमा माइक्रोबस दुर्घटना : ९ जना घाइते

नारायण शर्मा

काठमाडौंबाट कावासोती  आउँदै  गरेको माइक्रोबस चितवनको मुग्लिननजिक  दुर्घटना हुँदा ९ जना  घाइते  भएका  छन्  । 

गाँजासहित पक्राउ परेका ६ जना पुर्पक्षका लागि थुनामा

गाँजासहित पक्राउ परेका ६ जना पुर्पक्षका लागि थुनामा

प्रताप विष्ट

गाँजासहित पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । एक जनालाई २० हजार धरौटी लिई तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

काभ्रेका १३ वटै पालिकाले ल्याए बजेट : सबैभन्दा धेरै पनौतीमा र सबैभन्दा कम खानीखोलामा 

काभ्रेका १३ वटै पालिकाले ल्याए बजेट : सबैभन्दा धेरै पनौतीमा र सबैभन्दा कम खानीखोलामा 

ज्योती श्रेष्ठ

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय सरकारले बजेट ल्याएका छन् । जिल्लाको १३ मध्ये पनौती नगरपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ ।

जंगली च्याउ खाँदा एक सातामै मकवानपुरमा तीन जनाको मृत्यु 

जंगली च्याउ खाँदा एक सातामै मकवानपुरमा तीन जनाको मृत्यु 

प्रताप विष्ट

जंगली च्याउ खाएर एक सातामा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका एक बालकसहित ३  जना मृत्यु भएको छ । १६ जना विरामी भएका छन् । ८ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

च्याउ खाएर एकै घरका चार जना बिरामी

च्याउ खाएर एकै घरका चार जना बिरामी

प्रताप विष्ट

जंगली च्याउ खाएर एक चेपाङको मृत्यु भएको तीन दिन बित्न नपाउँदै जंगली च्याउ खाएर एकै परिवारका चार जना बिरामी परेका छन् ।

वाग्मती बाट थप
बेनी-जोमसोम सडकमा ‘अति जोखिमयुक्त’ पहिरो पहिचान

बेनी-जोमसोम सडकमा ‘अति जोखिमयुक्त’ पहिरो पहिचान

घनश्याम खड्का

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा झरेका ९ वटा ‘जोखिमयुक्त’ पहिरोमध्ये ४ वटालाई ‘अति जोखिमयुक्त’ घोषणा गरेको छ । 

गण्डकीका सांसद देवकोटालाई कारबाही असंवैधानिक : सर्वोच्च

गण्डकीका सांसद देवकोटालाई कारबाही असंवैधानिक : सर्वोच्च

कान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई सांसदकै हैसियतमा काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै देवकोटामाथिको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो । 

दुई भारतीय तीर्थयात्रीको मृत्यु 

दुई भारतीय तीर्थयात्रीको मृत्यु 

नारायण शर्मा

भारतबाट पशुपतिनाथको दर्शन गर्न नेपाल आएका दुई भारतीय तीर्थयात्रीको उपचारको क्रममा पूर्वी नवलपरासीमा मृत्यु भएको छ ।

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब  ५१ करोड

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब  ५१ करोड

दीपक परियार

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन्  । 

जैमिनीको बजेट : ‘केरा खान सेरा जाऔं’ कार्यक्रमलाई १२ लाख रुपैयाँ

जैमिनीको बजेट : ‘केरा खान सेरा जाऔं’ कार्यक्रमलाई १२ लाख रुपैयाँ

प्रकाश बराल

बागलुङको जैमिनी नगरपालिकाले ‘सेरा जाउँ, केरा खाऔं’ अभियान चलाउने भएको छ । नीति तथा कार्यक्रममा समावेश भएको अभियानलाई रचनात्मक बनाउन सोमबार ल्याइएको बजेटमा सम्बोधन भएको हो ।

मूल्य घटाउन माग गर्दै बीपीसीका उपभोक्ताले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मूल्य घटाउन माग गर्दै बीपीसीका उपभोक्ताले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

प्रतीक्षा काफ्ले

बुटवल पावर कम्पनीद्वारा स्याङ्जाको गल्याङमा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् मूल्यमा ४० देखि ६५ प्रतिशत वृद्धि गरेपछि उपभोक्ता आन्दोलित बनेका छन् । गल्याङस्थित कम्पनीको कार्यालयको लेखा शाखामा तालाबन्दी गरेका उपभोक्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछानेलगायतलाई भेटेर मूल्य घटाउन माग गर्दै आएका उपभोक्ताले आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि भेटेर ज्ञापनपत्र बुझाएका छन् । 

गण्डकी बाट थप
जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

दीपेन्द्र बडुवाल

जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर पनि फरार रहेका प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, बलिराम लोधलाई मंगलबार पक्राउ गरेको जनाएको हो । 

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दुर्गालाल केसी

चट्याङ लागेर सोमबार बेलुका तुलसीपुरमा एक बालकको मृत्यु भएको छ । आँगनमा बसेर मोबाइल चलाइरहेको बेला चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका १० वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

भाँडामा राखेको पानीमा डुबेर तुलसीपुरमा ८ महिने बालकको मृत्यु

भाँडामा राखेको पानीमा डुबेर तुलसीपुरमा ८ महिने बालकको मृत्यु

दुर्गालाल केसी

तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । घर आँगनमा खेल्ने क्रममा सोमबार दिउँसो पानीको भाँडोमा डुबेर तुलसीपुर उपमहानगरपालिका–४ गहतेराका विणा पुनका आठ महिने छोरा सलिम पुनको मृत्यु भएको हो ।

पाल्पाका १० स्थानीय तहमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत 

पाल्पाका १० स्थानीय तहमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत 

माधव अर्याल

जिल्लाका १० वटै स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । स्थानीय तहले कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पशुपालनलाई जोड दिएर बजेट ल्याएका हुन् ।

देवदह नगरपालिकाको बजेट १ अर्ब ५० करोड

देवदह नगरपालिकाको बजेट १ अर्ब ५० करोड

घनश्याम गौतम

देवदह नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरसभाको दोस्रो बैठकमा बजेट सार्वजनिक गरेकी हुन् ।

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

कमल पन्थी

सोमबार बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरमा चट्याङले लागेर खेत जोतिरहेका एक कृषकको मृत्यु भएको छ । गेरुवा गाउँपालिकास्थित नयाँगाउँमा आफ्नै खेतमा जोतिरहेका बेला चट्याङले लागेर २२ वर्षीय रोहित थारु गम्भीर घाइते भएका थिए ।

लुम्बिनी बाट थप
जुम्लाको हिमामा रैथाने बाली संरक्षण कार्यक्रम

जुम्लाको हिमामा रैथाने बाली संरक्षण कार्यक्रम

डीबी बुढा

जुम्लाको हिमा गाउँपालिकाले रैथाने बाली संरक्षण कार्यक्रमलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ । पछिल्लो समयमा विषादीयुक्त खाद्यान्न आउन थालेपछि हिमाले बाहिरबाट आउने खाद्यान्नलाई निरुत्साहित गर्न रैथाने बाली संरक्षण कार्यक्रम सुरु गर्ने भएको हो ।

अविरल वर्षाका कारण सल्ली–चौरजहारी सडक अवरुद्ध 

अविरल वर्षाका कारण सल्ली–चौरजहारी सडक अवरुद्ध 

विप्लव महर्जन

अविरल वर्षाका कारण सल्लीबजार–चौरजहारी सडक मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजार भित्र पर्ने विभिन्न खहरे खोलाले बगाई ल्याएको ढुंगामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । 

वीरेन्द्रनगरको बजेट ३ अर्ब ५९ करोड रुपैयाँ

वीरेन्द्रनगरको बजेट ३ अर्ब ५९ करोड रुपैयाँ

तृप्ति शाही

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १५औं नगर सभामा उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षका लागि ३ अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँको बजेट सार्वजनिक गरे ।

सोरुको बजेट : रैथाने बाली प्रवर्द्धन, सुशासन र पूर्वाधारमा जोड 

सोरुको बजेट : रैथाने बाली प्रवर्द्धन, सुशासन र पूर्वाधारमा जोड 

कान्तिपुर संवाददाता

सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ५३  करोड ५१ लाख २ हजार ९६ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको १४ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल ५३ करोड ६१ लाख २ हजार ९६ रुपैयाँsJ बजेट प्रस्तुत गरेका हुन् । 

मुगुको सोरु गाउँपालिकाको बजेट ५३ करोड 

मुगुको सोरु गाउँपालिकाको बजेट ५३ करोड 

राजबहादुर शाही

सोरु गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को लागि ५३  करोड ५१ लाख २ हजार ९६ रुपैयाँ प्रस्ताव गरिएको छ ।

जाजरकोटमा बाढीले बगाउँदा १ जनाको मृत्यु

जाजरकोटमा बाढीले बगाउँदा १ जनाको मृत्यु

तृप्ति शाही

खोलामा आएको बाढीले बगाउँदा जाजरकोटमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका- ९ का ३८ वर्षका इन्द्रबहादुर रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कर्णाली बाट थप
सुदूरपश्चिममा वार्षिक कार्यक्रम पुस्तिका बाहिरिएको भन्दै कांग्रेसको आपत्ति

सुदूरपश्चिममा वार्षिक कार्यक्रम पुस्तिका बाहिरिएको भन्दै कांग्रेसको आपत्ति

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटअन्तर्गतको वार्षिक कार्यक्रम पुस्तिका आधिकारिक रूपमा सार्वजनिक नगर्दै कार्यक्रम पुस्तिकाको ई–कपी बजारमा आएको भन्दै नेपाली कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ । 

धनगढीमा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै २ अर्बको बजेट

धनगढीमा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै २ अर्बको बजेट

मोहन बुडाऐर

धनगढी उपमहानगरपालिकाले ११औं नगरसभाबाट अगामी आर्थिक वर्ष २०८१–०८२को वार्षिक नीति तथा कार्यक्रमसँगै २ अर्ब रुपैयाँभन्दा बढीको बजेट  ल्याएको छ ।

महाकाली र चमेलिया नदीको दोभानमा महिलाको शव फेला 

महाकाली र चमेलिया नदीको दोभानमा महिलाको शव फेला 

मनोज बडू

सीमा नदी महाकाली र चमेलियाको दोभानमा महिलाको शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटियामा सोमबार बिहान दार्चुलाकी महिलाको शव फेला परेको बैतडी प्रहरीले जनाएको छ । 

दार्चुलामा गोली लागेर सिकारीको मृत्यु

दार्चुलामा गोली लागेर सिकारीको मृत्यु

मनोज बडू

जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

महाकालीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता 

महाकालीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता 

मनोज बडू

बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालामा महाकाली नदीमा बगेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान नदीमा नुहाउने क्रममा बगेर स्थानीय १४ वर्षीया रजनी चाडको मृत्यु भएको हो ।

पाटन हत्या घटना : थप एकजना पक्राउ

पाटन हत्या घटना : थप एकजना पक्राउ

रासस

बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  पाटन–६ का २६  वर्षीय आशिष पहरी रहेका छन् ।

सुदूरपश्चिम बाट थप
Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.