(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चट्याङ लागेर झापामा दुईको मृत्यु

झापा — चट्याङ लागेर झापामा मंगलबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंज गाउँपालिका-८ का ४२ वर्षीय लीला भनिने विकास गिरी र कमल गाउँपालिका- २ समाईगढी बस्ने वर्ष ४६ का राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गिरीको धानको बिउ उखार्ने क्रममा मंगलबार बिहान चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै खड्कालाई घरबाट खेत तर्फ जाने क्रममा चट्याङ लागेको थियो । घाइते उनको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ११, २०८१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?
x
×