(Go: >> BACK << -|- >> HOME <<)

२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७
अन्य
Other

एनआरएनए अष्ट्रेलियाको कार्यालय अब आफ्नै भवन

गैरआवासीय नेपाली संघ अस्ष्ट्रेलियाले आफ्नै भवन स्थापना गरेको छ । उक्त भवनको बिहीबार उद्घाटन भयो । अष्ट्रेलियमा रहेका नेपाली समूदायको हक हितका लागि काम गर्दै आएको संस्था आफ्नो भवनबाट सञ्चालन हुने अवस्थामा पुगेकोमा अध्यक्ष अनिल पोखरेलले ठूलो उपलब्धी भएको बताएका छन् ।

एनआरएनए अष्ट्रेलियाको कार्यालय अब आफ्नै भवन

'भारतीय नागरिकले कमाएको रकममा नेपालमा उच्च कर'

भारतीय बहुराष्ट्रिय कम्पनीका उच्च पदाधिकारीको टोलीले भारतीय नागरिकहरूले कमाएको रकमको ३० प्रतिशत नेपालमा रहनु पर्ने र बाँकीमा पनि नेपालमा उच्च कर दर रहेको बताएको छ । बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाटमा टाेलीले यस्तो बताएको हो ।

'भारतीय नागरिकले कमाएको रकममा नेपालमा उच्च कर'
जेष्ठ २६, २०८१
जेष्ठ १५, २०८१

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी

काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागको आयोजनामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ ।

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी
जेष्ठ ६, २०८१

टोस्टमास्टरको 'डिस्ट्रिक ४१' मा नेपालकी मुन प्रधान निर्वाचित

नेपाल र उत्तरी भारतलाई समेट्ने टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को डिस्ट्रिक्ट डाइरेक्टरमा नेपालीकी मुन प्रधान निर्वाचित भएकी छिन् । टोस्ट मास्टर इन्टरनेसनलका अनुसार नेपालबाट उक्त पदको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी छिन् ।

टोस्टमास्टरको 'डिस्ट्रिक ४१' मा नेपालकी मुन प्रधान निर्वाचित

डा. शाक्यको नयाँ 'भिडियो गीत' सार्वजनिक 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा.स्मृति शाक्यको नयाँ गीत सार्वजनिक भएको छ । शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको गीतको  म्युजिक भिडियोसहित बाहिर ल्याएकी छन् ।

डा. शाक्यको नयाँ 'भिडियो गीत' सार्वजनिक 
वैशाख ३१, २०८१

नेकपा एसको विद्यार्थी संगठन अखिलले शैक्षिक गोष्ठी गर्दै 

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी दिवसको अवसरमा दुई दिने शैक्षिक गोष्ठी गर्ने भएको छ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा 'आजको पुँजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलन' विषयक गोष्ठी मंगलबार र बुधबार दुईदिन चल्नेछ ।

नेकपा एसको विद्यार्थी संगठन अखिलले शैक्षिक गोष्ठी गर्दै 
वैशाख २५, २०८१

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ मा हुने 

आइसिटी फाउण्डेसनले नेपाल डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेष्ठ २५ गते आयोजना गर्ने भएको छ । डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ मा हुने 
वैशाख २४, २०८१

कोडेभर-५ मा नेपाली प्रतियोगी पुरस्कृत 

कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली प्रतियोगी पुरस्कृत भएका छन् । दुबईमा मे ४ र ५ मा भएको कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगितामा एसिया प्यासिफिक विद्यालयका विद्यार्थीले प्रदर्शन गरेको खुला जमिनमा सिँचाइ प्रविधिको नमुनाले पुरस्कार प्राप्त गरेको हो ।

कोडेभर-५ मा नेपाली प्रतियोगी पुरस्कृत 
वैशाख १७, २०८१

प्रथम विश्वयुद्ध लडेका नेपाली बहादुरसिंह बरालको भारतमा सालिक निर्माण

भारत बेलायती उपनिवेशमा रहेका बेला ‘ब्रिटिस गोर्खा सैनिक’का रुपका पहिलो विश्वयुद्ध लडेका नेपाली बहादुरसिंह बरालको भारतमा सालिक निर्माण भएको छ ।

प्रथम विश्वयुद्ध लडेका नेपाली बहादुरसिंह बरालको भारतमा सालिक निर्माण