(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

शाहजहाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Bishaldev100 (कुरा गर्नुहोस्मेरो योगदानहरू) द्वारा ०३:४४, २५ सेप्टेम्बर २०२१को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
शाहजहाँ

शाहजहाँ मुगल सम्राट। शाहजहाँ आफ्नो न्यायप्रियता र वैभवविलासको कारण आफ्नो कालमा धेरै लोकप्रिय थिए। तर इतिहासमा उनको नाम केवल यस कारण लिईदैन। शाहजहाँको नाम एउटा यस्तो प्रेमीको रूपमा लिइन्छ जसले आफ्नो बेगम मुमताज महलको लागि विश्वको सबैभन्दा सुन्दर भवन ताज महल बनाउने यत्न गरे।