(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

विकिपिडिया:श्रेणीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Learnerktm (कुरा गर्नुहोस्मेरो योगदानहरू) (नयाँ पृष्ठ: {{policy}} विकिपीडियामा '''श्रेणीकरण"' को उद्देश्य पाठकहरूले कुनै पनि...) द्वारा २३:४४, ५ फेब्रुअरी २०१७को संशोधन

विकिपीडियामा श्रेणीकरण"' को उद्देश्य पाठकहरूले कुनै पनि शीर्षकका सम्बन्धित लेखहरू सजिलै पढ्न-खोज्न सकून् भन्ने हो । श्रेणीकरणले एउटै विषयबाट नजिक रहेका लेखहरूको एक सूचि तयार पारिदिन्छ ।

श्रेणीको नाम

"श्रेणी" पृष्ठ बनाउँदा श्रेणीको नाम सामान्यतया छोटा-सरल-आफैँमा अर्थबोध गर्ने खालको हुनुपर्छ ।