(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

"विकिपिडिया" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पंक्ति ५५: पंक्ति ५५:


[[Category:!Main category]]
[[Category:!Main category]]
[[Category:विकिपीडिया आजो खास चित्र]]


[[en:Wikipedia]]
[[en:Wikipedia]]

१७:०४, ३० जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

विकिपीडिया
A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces
Wikipedia wordmark
विकिपीडियाको लोगो
स्क्रीनसट
Wikipedia's homepage with links to many languages.
गृहपृष्ठको चित्र
साइट को किसम
इन्टरनेट इन्साइक्लोपीडिया
मी उपलब्ध२७६ सक्रिय संस्करण (जम्मा २८६)
रिथिविकिमिडीया फाउण्डेसन
हताँ बनायिया:जिम्मी वेल्स, ल्यारी स्याङ्गर
युआरएलwikipedia.org
अलेक्सा श्रेणिSteady(जुलाई २०१४)[१]
व्यापारिकनाइँहो
दर्ताअतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरुलाई संपादन गर्न मिल्ने
प्रयोगकर्ताअन१,३०,८५८ सक्रिय योगदानकर्ता (मे २०१४),[२] ६,८२२ जम्मा खाता
विकिपिडिया सम्पादन कस्या गदद्या: नानो समीक्षा (अंग्रेजीमाई)
सम्पादन सहायताका लाई यो नेपाली भाषा भिडियो हेर्या

A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces
विकिपिडियाको लोगो

विकिपिडिया बहुभाषी वेबमी आधारित स्वतन्त्र रे खुला ज्ञानकोष हो । विकिपीडिया शब्द विकि (wiki, भौतजनाले सहकार्यमी वेवसाइट तयार गद्य्या प्रविधि) रे इन्साइक्लोपीडिया (encyclopedia) जोडिबरे बनेको हो । विकिपीडियामी स्वयंसेवकनबठे लेखहरू लेखिनान । यैका भौतजसो लेखहरू इन्टरनेटमी पहुँच भएका जो कोइलै बदल्लु सक्कान । विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमी रयाका छन् । और सर्भरहरू एम्स्टर्‍ड्याम रे सउलमी छन्। विकिमिडिया फाउन्डेसन नामको एक गैर-नाफामुखी (नाफा नकमौन्या) संस्थाबठे सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामी पहुँच भएका जो कोइलै परिवर्तन दद्द सकन्छ । सन् २००१ मि जिम्मी वेल्स रे लारी स्यान्गरले यसको शुरुवात गरेका थ्या । हाल यो ईन्टरनेटमी सबैहै ठूलो रे प्रख्यात सन्दर्भ सामग्री हो । नेपालमी लै विकीपिडीया स्थापनाकालबठे प्रयोग हुनाइ आयाको पाइन्छ । खासगरी कोइलै विषयको जानकारी पौन्या रे आफूलाई थाहा भएको विषयमी जोसुकैले लै लेख लेख्न और सम्पादन गद्दु कक्कु भया हुनाले विकिपीडियाको लोकप्रियता बढेको हो । हाल विश्वमी सबैहै धेरै हेरिन्या ६ इन्टरनेट साइटमध्ये यो लै एक हो । [३][४]

सबहै खास कुरणी कि छ भणभण्या विकिपिडियाले ऐलसम्म आफनो पेजमी कोइलै कमर्सियल विज्ञापन राख्याको नाइथी । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमी पढ्न पाउनु अहिलेको युगमी आश्चर्यकै विषय हुन पुग्याको छ । विकिपीडियामी लेख रचनाहरू योगदान दिन्या सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामी विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुग्याको छ ।

नेपालमी विकीपिडीया

नेपालमी सन् २००२ मी विकिपीडियाको नेपाली संस्करण सुरू गरियाको हो । हाल नेपाली भाषामी २५ हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यैमी भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन् । नेपाली विकीमी हालसम्म १८ हजार प्रयोगकर्ता (Users) दर्ता भयाका छन् जसमध्ये सरदर ११० जना सक्रिय रहन्छन् । अहिले नेपाली विकिपीडियामी १४ जना प्रवन्धकहरू छन् जसमध्ये हाल ५ जना विदेशमी र ९ जना नेपालमी बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गद्या कार्यमी सरिक रहेका छन् । विकिपीडियामी नेपाली बाहेक नेपाल भित्र बोलिन्या अरू भाषामी पनि पेजहरू उपलब्ध छन् । जस्तै नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा

विकिपीडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमी विकिमिडिया नेपाल नामक संस्था स्थापना भया छ । यसले नेपालमी बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गद्याछ । यस संस्थाले कुनैपनि लेखमी नेपाल सम्बन्धि विवाद आइपड्याले त्यसको निवारण गर्ने समेत कार्य गद्याछ ।

विकिपीडिया जेरो

हाल, नेपालमाई एनसेलले विकिपिडिया नि:शुल्क प्रदान गर्या छ ।[१]


विकिपिडियाका शाखाहरू

विकिपिडियामी भौत शाखाहरू छन् । जसो कि

नेपालीमी हालै विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमी छन् । यद्यपि बाँकी विषयमी लै योगदान गद्दु सकिन्या अवस्था छ । तम लै विकिपिडियामी सम्पादक बन्या नाइँ है? हो भन्या तमलाई जानकारी भएका र तमरा रूचिका विषयहरूमी लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निउतो छ ।

सन्दर्भ सामग्रीहरू

  1. "अलेक्सा क्रम". Retrieved July 2014. Check date values in: |accessdate= (help)
  2. "विकिपीडिया तथ्यांक". Retrieved July 2014. Check date values in: |accessdate= (help)
  3. नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८
  4. नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८