विकिपिडिया
विकिपीडियाको लोगो | |
साइट को किसम | इन्टरनेट इन्साइक्लोपीडिया |
---|---|
मी उपलब्ध | २७६ सक्रिय संस्करण (जम्मा २८६) |
रिथि | विकिमिडीया फाउण्डेसन |
हताँ बनायिया: | जिम्मी वेल्स, ल्यारी स्याङ्गर |
युआरएल | wikipedia.org |
अलेक्सा श्रेणि | |
व्यापारिक | नाइँहो |
दर्ता | अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरुलाई संपादन गर्न मिल्ने |
प्रयोगकर्ताअन | १,३०,८५८ सक्रिय योगदानकर्ता (मे २०१४),[२] ६,८२२ जम्मा खाता |
विकिपिडिया बहुभाषी वेबमी आधारित स्वतन्त्र रे खुला ज्ञानकोष हो । विकिपीडिया शब्द विकि (wiki, भौतजनाले सहकार्यमी वेवसाइट तयार गद्य्या प्रविधि) रे इन्साइक्लोपीडिया (encyclopedia) जोडिबरे बनेको हो । विकिपीडियामी स्वयंसेवकनबठे लेखहरू लेखिनान । यैका भौतजसो लेखहरू इन्टरनेटमी पहुँच भएका जो कोइलै बदल्लु सक्कान । विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमी रयाका छन् । और सर्भरहरू एम्स्टर्ड्याम रे सउलमी छन्। विकिमिडिया फाउन्डेसन नामको एक गैर-नाफामुखी (नाफा नकमौन्या) संस्थाबठे सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामी पहुँच भएका जो कोइलै परिवर्तन दद्द सकन्छ । सन् २००१ मि जिम्मी वेल्स रे लारी स्यान्गरले यसको शुरुवात गरेका थ्या । हाल यो ईन्टरनेटमी सबैहै ठूलो रे प्रख्यात सन्दर्भ सामग्री हो । नेपालमी लै विकीपिडीया स्थापनाकालबठे प्रयोग हुनाइ आयाको पाइन्छ । खासगरी कोइलै विषयको जानकारी पौन्या रे आफूलाई थाहा भएको विषयमी जोसुकैले लै लेख लेख्न और सम्पादन गद्दु कक्कु भया हुनाले विकिपीडियाको लोकप्रियता बढेको हो । हाल विश्वमी सबैहै धेरै हेरिन्या ६ इन्टरनेट साइटमध्ये यो लै एक हो । [३][४]
सबहै खास कुरणी कि छ भणभण्या विकिपिडियाले ऐलसम्म आफनो पेजमी कोइलै कमर्सियल विज्ञापन राख्याको नाइथी । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमी पढ्न पाउनु अहिलेको युगमी आश्चर्यकै विषय हुन पुग्याको छ । विकिपीडियामी लेख रचनाहरू योगदान दिन्या सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामी विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुग्याको छ ।
नेपालमी विकीपिडीया
नेपालमी सन् २००२ मी विकिपीडियाको नेपाली संस्करण सुरू गरियाको हो । हाल नेपाली भाषामी २५ हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यैमी भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन् । नेपाली विकीमी हालसम्म १८ हजार प्रयोगकर्ता (Users) दर्ता भयाका छन् जसमध्ये सरदर ११० जना सक्रिय रहन्छन् । अहिले नेपाली विकिपीडियामी १४ जना प्रवन्धकहरू छन् जसमध्ये हाल ५ जना विदेशमी र ९ जना नेपालमी बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गद्या कार्यमी सरिक रहेका छन् । विकिपीडियामी नेपाली बाहेक नेपाल भित्र बोलिन्या अरू भाषामी पनि पेजहरू उपलब्ध छन् । जस्तै नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा।
विकिपीडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमी विकिमिडिया नेपाल नामक संस्था स्थापना भया छ । यसले नेपालमी बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गद्याछ । यस संस्थाले कुनैपनि लेखमी नेपाल सम्बन्धि विवाद आइपड्याले त्यसको निवारण गर्ने समेत कार्य गद्याछ ।
- विकिपीडिया जेरो
हाल, नेपालमाई एनसेलले विकिपिडिया नि:शुल्क प्रदान गर्या छ ।[१]
विकिपिडियाका शाखाहरू
विकिपिडियामी भौत शाखाहरू छन् । जसो कि
- विक्सनरी विक्सनरी,
- खुला पुस्तक विकीपुस्तक,
- विकी विश्वविद्यालय(विकीभर्सिटी) विकीभर्सिटी,
- विकीसमाचार(खुला समाचार) विकीसमाचार,
- विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार) मिडियाको भण्डार
- कथन(उक्ति संग्रह) भण्डार,
- विकिस्रोत(खुला श्रोतमाध्यम) श्रोतमाध्यम रे
- मेटा-विकि(विकिमीडिया कार्यक्रम संयोजक) कार्यक्रम संयोजक
नेपालीमी हालै विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमी छन् । यद्यपि बाँकी विषयमी लै योगदान गद्दु सकिन्या अवस्था छ । तम लै विकिपिडियामी सम्पादक बन्या नाइँ है? हो भन्या तमलाई जानकारी भएका र तमरा रूचिका विषयहरूमी लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निउतो छ ।
सन्दर्भ सामग्रीहरू
- ↑ "अलेक्सा क्रम". Retrieved July 2014. Check date values in:
|accessdate=
(help) - ↑ "विकिपीडिया तथ्यांक". Retrieved July 2014. Check date values in:
|accessdate=
(help) - ↑ नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८
- ↑ नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८