नेपाल
| |||||
राष्ट्रिय वाक्य: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी | |||||
राष्ट्रगान: सयौं थुङ्गा फूलका हामी | |||||
राजधानी : काठमाडौं | |||||
राष्ट्रिय भाषा : नेपाली भाषा | |||||
क्षेत्रिय भाषाअन : नेपाल भाषा, लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, किराँत | |||||
नागरिकता : नेपाली | |||||
सरकारको प्रकार : अन्तरिम संसदिय व्यवस्था
- राष्ट्रपति : विद्यादेवी भण्डारी | |||||
व्यवस्थापिका : संविधान सभा | |||||
ऐतिहासिक चरणअन
- एकिकरण : वि.सं. १८२५ असोज ११ | |||||
क्षेत्रफल
- जम्मा : १४७,१८१ वर्ग किमी (९३औँ) ५६,८२६ वर्ग माइल | |||||
जनसंख्या
- अनुमान : २,६६,२०,००० (४०औं) | |||||
जिडिपी (पीपीपी) : २०१२ अनुमान
- जम्मा : $४१.२२ बिलियन | |||||
जिडिपी (नाम मात्र) : २०१२ अनुमान
- जम्मा : $१९२.९२१ बिलियन | |||||
गिनी : (२०१०) ३२.८ | |||||
मानव विकास सूचकांक : ०.५४८ १४५ अौं | |||||
मुद्रा : रुपैयाँ (रू) | |||||
समय क्षेत्र :नेपाल को प्रमाणिक समय (युटिसी+०५:४५) | |||||
सडक प्रयोग : बायाँ | |||||
इन्टरनेट टिएलडी : .np | |||||
टेलिफोन कोड : +९७७ |
नेपाल वा आधिकारिक नाम संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल एक भूपेरोवेष्ठित देश हो । यो देश एसिया महादेशमी पडन्छ। ये देशका उत्तरमी चीन, और तीन तीर भारतदेशको सिमाना पडनछ । नेपालमी १४ अञ्चल रे ७७ जिल्ला रैर्यान ।
भाषा
इतिहास
भूगोल
नेपाल हिमालयका काखमी रया एक पहाडी राष्ट्र हो। भौगोलिक हिसाबले नेपाललाई तीन भागमी बाडिया छ।नेपालका उत्तरमी हिमालले ढाकिया हिमाली प्रदेश, मध्य नेपालमी पहाससंगै फैलिया पहाडी प्रदेश रे दक्षिणमी फैलिया समतल भुभागलाई तराई प्रदेशमी राखियाछ।नेपालको सिमाना पुर्वमी मेची नदी रे पश्चिममी महाकाली नदीसम्म फैलिया छ। नेपालको जम्मा क्षेत्रफल १,४७,१८१ व कि मि रयाछ। नेपालको सरदर लम्बाई ८८५ कि मि रया छ भन्या सरदर चौडाइ १९३ कि मि रया छ।उच्च हिमालमि सुख्खा उपत्यका रयाछन। काठमाडौ, चितवन, दाङ लगायतका ठुलठुला उपत्यका लै नेपालमि रयाछन। ठुला तीन नदिनले नेपालाई उत्तर दक्षिण तीन भागमी छुट्याया छन। कोशि नदी वरपर रया कोशि प्रदेश, गण्डकी नदी वरपर फैल्या गण्डकी प्रदेश रे कर्णाली नदी वरपर को कर्णाली प्रदेश छन।
नेपालअन नदीअन
- मेची नदी
- कोशी नदी
- बागमती
- विष्णुमती
- नारायणी नदी
- गण्डकी नदी
- राप्ती नदी
- कर्णाली नदी
- महाकाली नदी
प्राकृतिक सम्पदा
नेपाल क्षेत्रफलमी सानो मुलुक भयापनी प्राकृतिक सम्पदाले सम्पन्न छ। नेपाल जलस्रोतको दोस्रो धनी देश मानिया छ। संसारको सर्वोच्च शिखर सगरमाथा लै नेपालमि रया छ। नेपालमि अग्ला हिमालहरु, हरियाली फाँटहरु, उर्वर उपत्यका, बेशी, ठुलाठुला नदीनाला, झरना, हरियाली बनजंगल अादि रयाछन।नेपालका प्राकृतिक सम्पदाको सम्बर्द्धन का निम्ति वन्यजन्तु अारक्ष, संरक्षण क्षेत्र अादी छुट्याईयाछन।नेपालको हावापानी विभिधताले भरियाछ।फरक ठउर फरक फरक किसिमका बोटविरुवाहरु, फरक जीवजन्तू रे फरक चराचुरुङ्गी पाईन्छन।नेपालको विभिन्न भुभागमि फलाम, कोईला, ग्यास, तामा अादीका खानि रया अध्यानले पुष्टि अर्याछ।हिमालको माटोमी जडिबुटी प्रसस्तै पाइनाछन, तसोई अरि पहाडको माटो फलफुल रे तरकारी खेति का निउति उपयुक्त छ। तराईको मलिलो माटो खाद्यान्नको भण्डार मानिन्छ। नेपालका बनजंगलमि डाँफे, मुनाल, कालिज, कोईली, मयुर लगायका पंक्षी संगै बाघ, भालु, गैडा, हात्ती, अर्ना, चित्तल, जरायो लगायतका जनावरको बासस्थान रयाछ।
अर्थतन्त्र
प्रशासनिक विभाजन
नेपाललाई पाँच विकास क्षेत्रमा बिभाजन गरिएको छ।
विकस-क्षेत्रअन
- नेपालका सात प्रदेशहरुमा निम्न पडन्छ ।
प्रदेश नम्बर १
प्रदेश नम्बर २
वागमती
गण्डकी
प्रदेश नम्बर ५
कर्णाली
सुदूरपश्चिम
संस्कृति
नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक मुलुक भया हुनाले यहाँको संस्कृति विभिधताले भरियाछ।प्रत्यक जातिका अाअाफ्ना मौलिक रहनसहन, भेषभुषा, चालचलन, खानपान, भाषा, लोकसंस्कृति छन।
यहाँ हिन्दु धर्मावलम्बीको संख्या बढी भएपनि, मुस्लिम, बौद्ध, इसाईलगायतका धर्मावलम्बी समेत रया छन।कुनै जातजातिको संस्कृति चिनसंग मिल्दोजुल्दो छ भन्या कुनै जातिको भारत संग मिल्दोजुल्दो छ।प्रत्यक जातजाति रे समुदायका अा-अाफ्ना लोक बाजा, लोकनृत्य, नाचगान, चाडपर्व छन।
नेपालीहरु दसै, तिहार, माघि, होली, तिज लगायत अन्य धेरै चाडबाड मनाउनाछन।नेपालमी बसोबास गर्न्या सय भन्दा बढी जातिका सयभन्दा बढी भाषा छन।
शिक्षा
नेपालका विश्वविद्यालयअन
संवैधानिक अङगअन
राष्ट्रिय चिन्हअन
नेपालला राष्ट्रिय चिन्हअनको सूची यईप्रकार रया छ :
- झण्डा : नेपाल को झण्डा
- चिन्ह : नेपाल को निशान छाप
- राष्ट्रिय पंक्षी : डाँफे
- राष्ट्रिय जनावर : गाई
- राष्ट्रिय गान : "सयौं थुँगा फूलका हामी..."
- बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"
- फूल : लाली गुराँस
- खेल : डन्डी बियो
- भाषा : नेपाली
- पोशाक : दौरा सुरूवाल
- रङ्ग : सिम्रिक
जिल्लाअन
यिन लै हेरः
सन्दर्भअन
- ↑ National Population and Housing Census 2011 (National Report) केन्द्रिय तथ्रांक बिभाग 26 November 2012
- ↑ तथ्यांक विभाग 18 April 2013
बाइल्ला लिङ्कअन
एशियामा पड्या देश | |
अजरबैजान • अफगानिस्तान • आर्मेनिया२ • इण्डोनेशिया • ईराक • इजरायल • इरान • उज्बेकिस्तान • उत्तर कोरिया • ओमान • कजाख्स्तान • कतार • कुवेत • कम्बोडिया • किर्गिजस्तान • चीन • जापान • जर्जिया२ • ताइवान • ताजिकिस्तान • तुर्कमेनिस्तान • टर्की • थाइल्याण्ड • दक्षिण कोरिया • नेपाल • पाकिस्तान • पूर्वी टिमोर • फिलिपिन्स • बहराइन • बंगलादेश • ब्रुनाई • भारत • भूटान • मकाउ३ • मलेशिया • मंगोलिया • मालदिभ्स • म्यानमार • यमन • जोर्डन • रूस१ • लाओस • लेवनान • भियतनाम • संयुक्त अरब इमिरेट्स • साइप्रस२ • साउदी अरब • सिंगापुर • सीरिया • श्रीलंका • हङकङ३
|
|