स्थानीय निर्वाचन

एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

धनगढी – बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्। यस्तै…

जिसस प्रमुखमा एकीकृत समाजवादीका शर्माको उम्मेदवारी घोषणा

सिमकोट – जिल्ला समन्वय समितिका पदाधिकारीका हुने निर्वाचनमा तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेअनुुसार…

स्थानीय तह निर्वाचनमा हुुम्लामा १६९ जना उम्मेदवारको धरौटी जफत हुने

सिमकोट – स्थानीय तह निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको…

कर्णालीका स्थानीय प्रमुख भन्छन्,‘सरकारले विकासका नाममा विनाश निम्त्यायो’

काठमाडौँ - कर्णाली प्रदेश सरकारप्रति यहाँका स्थानीय तहका प्रमुखहरूले गुनासो गरेका छन्। समयमै योजना नपठाएको,…

बाँकी स्थानीय निर्वाचन

जिल्ला समन्वय समिति पर्साको प्रमुख, उपप्रमुखमा एमाले जसपा गठबन्धन विजयी

वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनमा एमाले र जनता समाजवादी पार्टीबीचको गठबन्धनले जित हासिल गरेको…

जिल्ला समन्वय समिति दैलेखको निर्वाचन विवादित

सुर्खेत – जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ। जिल्ला समन्वय समितिको प्रमुख र एक सदस्यमा…

आगामी निर्वाचनमा गाउँमै मतदान केन्द्र ल्याउँछुः धनवीर बुढा

सिमकोट – सिंगो मासरपुर गाउँबाट पहिलो जनप्रतिनिधि चुनिएका धनवीर बुढाले आफ्नो पहिलो काम आगामी निर्वाचनमा गाउँमै मतदान केन्द्र ल्याउने हुने…

जिसस प्रमुखका लागि दुई जनाको उम्मेदवारी, उपप्रमुख निर्विरोध

नेपालगञ्ज – जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र जनता समाजवादी ९जसपा० का…

भोट हाल्न १० घण्टा हिड्नुु पर्ने मानपुर वासीले गरे नयाँ मतदान केन्द्रको माग

सिमकोट – ताँजाकोट गाउँपालिका–३ को मासपुुर गाउँका बासिन्दाले आगामी प्रदेश तथा संङ्घीय निर्वाचनका लागि नयाँ मतदान केन्द्र माग गरेका छन्…

कांग्रेससँग मिलेर चुनाव लडेको समाजवादीले कार्यपालिकामा एमालेसँग गठबन्धन गर्यो

इलाम – इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका चुनावमा एकीकृत समाजवादीले एमालेसँग गठबन्धन गरेको छ। वैशाख ३० गते भएको चुनावमा कांग्रेससँग मिलेर…

जिसस अर्घाखाँचीमा एमालेको प्यानलै निर्विरोध निर्वाचित

अर्घाखाँची – जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन्। ५ दलीय गठबन्धनले उम्मेदवारी…