(Go: >> BACK << -|- >> HOME <<)

यामलाल कँडेल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सँग सम्बन्धित छन्। विसं चैत २०८० २७ गतेदेखि उनी कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा कार्यरत छन्। नेकपा (एमाले)का संसदीय दलका नेता समेत रहनुभएका कँडेल २०७४ सालदेखि सुर्खेत २ (क) बाट कर्णाली प्रदेशसभा सदस्य समेत हुनुहुन्छ। उनी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य हुन्।[१]

यामलाल कँडेल
चौथो कर्णाली प्रदेशको मुख्यमन्त्री
पद बहाली
२७ चैत २०८०
राष्ट्रपतिरामचन्द्र पौडेल
राज्य प्रमुखतिलक परियार
पूर्वाधिकारीराजकुमार शर्मा
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त", हिमालखबर, अन्तिम पहुँच २०२४-०६-१८