"सुन्दर पिचाई" का संशोधनहरू बिचको अन्तर
सा 157.41.249.36 (वार्तालाप)द्वारा Yahyaद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनो: पूर्ववत |
सा →शिक्षा |
||
पङ्क्ति ३५: | पङ्क्ति ३५: | ||
==शिक्षा== |
==शिक्षा== |
||
[[इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी]] [[खड़गपुरमा]]बाट सन् १९९३ बि टेक गरि [[स्ट्यानफोर्ड विश्वविद्यालय]]बाट सन् १९९५मा एमएस (इञ्जिनियरिङ् र सामग्री विज्ञानमा) उनको रुची एप्लाइड मटेरियल्स (सेमिकन्डक्टर सामग्रीको आपूर्तिकर्ता) र पछि सन्को २००२ मा पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट एम बि ए हासिल गरे । |
|||
==गूगल== |
==गूगल== |
१६:२७, २० डिसेम्बर २०२३ जस्तै गरी पुनरावलोकन
सुन्दर पिचाई | |
---|---|
பிச்சை சுந்தராஜன் | |
जन्म | पिचाई सुन्दराराजन १२ जुलाई १९७२ चेन्नई, तमिलनाडु, भारत |
नागरिकता | संयुक्त राज्य अमेरिका [१] |
शिक्षा | बिटेक, एमएस र एमबिए |
मातृ शिक्षाप्रतिष्ठान | आइआइटि खडगपुर स्ट्यानफोर्ड विश्वविद्यालय पेन्सिलभेनिया विश्वविद्यालय |
पेशा | उत्पादन प्रमुख र गुगलको मनोनित कार्यकारी प्रमुख[२] |
कामदार | गुगल |
जीवनसाथी | अञ्जली पिचाई |
पिचाई सुन्दरराजन (तमिल : பிச்சை சுந்தராஜன்) सुन्दर पिचाईको नामले जानिन्छन् । उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन ।[३][४][५] सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ ।[६]
प्रारम्भिक जीवनी
पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रास, तमिलनाडुमा भएको थियो । उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो ।[७] उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागि काम गर्थे । [८][९][१०] सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए ।[११] उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटि खडगपुरमा पढ्ने गर्थिन ।[१२] र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ ।[४][१३][१४]
शिक्षा
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खड़गपुरमाबाट सन् १९९३ बि टेक गरि स्ट्यानफोर्ड विश्वविद्यालयबाट सन् १९९५मा एमएस (इञ्जिनियरिङ् र सामग्री विज्ञानमा) उनको रुची एप्लाइड मटेरियल्स (सेमिकन्डक्टर सामग्रीको आपूर्तिकर्ता) र पछि सन्को २००२ मा पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट एम बि ए हासिल गरे ।
गूगल
सुन्दर पिचाई सन २००४ मा गूगलमा आए | जहाँ उनले गूगल उत्पादन जसमा गूगल क्रोम, क्रोम ओएस सामिल छन | पछि उनी गूगल ड्राइव परियोजनाको हिस्सा बने |
सन्दर्भ सामग्रीहरू
- ↑ Ghosh, Anirvan, "9 Most Prominent Indian-Americans In Silicon Valley", The Huffington Post, अन्तिम पहुँच ११ अगस्ट २०१५।
- ↑ "India-born Sundar Pichai is new CEO of Google", The Times of India, अन्तिम पहुँच १३ अगस्ट २०१५।
- ↑ "Google's Sundar Pichai too in race to head Microsoft?", Times of India, २ फेब्रुअरी २०१४, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४।
- ↑ ४.० ४.१ "Sundar Pichai; man who runs Chrome at Google", Siliconindia.com, १२ मे २०११, अन्तिम पहुँच १५ नोभेम्बर २०१२।
- ↑ "More Intresting Facts about Pichai Sundararajan", TNP LIVE (Hyderabad, India), ११ अगस्ट २०१५।
- ↑ "G is for Google", Official Google Blog।
- ↑ "Sundar Pichai and the world of Indian CEOs"।
- ↑ "Ten things about Sundar Pichai", dailyo.in, ११ अगस्ट २०१५।
- ↑ "Sundar Pichai – An Inspiring Migrant Story", Y- AXIS, ११ अगस्ट २०१५। वेब्याक मेसिन अभिलेखिकरण १७ फेब्रुअरी २०१६ मिति
- ↑ "Sundar Pichai, the man who runs Android", The Indian Express, ११ अगस्ट २०१५।
- ↑ "A shy, quiet boy who loved science", http://www.mumbaimirror.com, Bennett, Coleman & Co. Ltd., अन्तिम पहुँच १२ अगस्ट २०१५।
- ↑ https://www.linkedin.com/pub/anjali-pichai/1/369/55
- ↑ "Sundar Pichai, biography", ११ अगस्ट २०१५। वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१५ मिति
- ↑ Thielman, Sam (१५ अगस्ट २०१५), "Sundar Pichai: Google rising star reaches the top (like his teacher said he would)", The Guardian, Guardian News and Media Limited, अन्तिम पहुँच १५ अगस्ट २०१५, "Married with two children"