(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

"सुन्दर पिचाई" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा एक उपकरण प्रयोग गरेर व्याकरण ठीक गरियो
image update
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{pp-vandalism|small=yes}}
{{Infobox person
{{Infobox person
|name = सुन्दर पिचाई<!--Per ढाँचा:Infobox person, common name of the person should be mentioned here. No need to put native name here if it's already mentioned in the native_name parameter-->
|name = सुन्दर पिचाई<!--Per ढाँचा:Infobox person, common name of the person should be mentioned here. No need to put native name here if it's already mentioned in the native_name parameter-->
|image = Sundar Pichai.jpg
|image = Sundar Pichai - 2023 (cropped).jpg
|alt =
|alt =
|caption =
|caption =

०७:५७, १२ मार्च २०२४को रुपमा हालको पुनरावलोकनहरू

सुन्दर पिचाई
பிச்சை சுந்தராஜன்
जन्मपिचाई सुन्दराराजन
(1972-07-12) १२ जुलाई १९७२ (उमेर ५२)
चेन्नई, तमिलनाडु, भारत
नागरिकतासंयुक्त राज्य अमेरिका [१]
शिक्षाबिटेक, एमएस र एमबिए
मातृ शिक्षाप्रतिष्ठानआइआइटि खडगपुर
स्ट्यानफोर्ड विश्वविद्यालय
पेन्सिलभेनिया विश्वविद्यालय
पेशाउत्पादन प्रमुख र
गुगलको मनोनित कार्यकारी प्रमुख[२]
कामदारगुगल
जीवनसाथीअञ्जली पिचाई

पिचाई सुन्दरराजन (तमिल : பிச்சை சுந்தராஜன்) सुन्दर पिचाईको नामले जानिन्छन्। उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन।[३][४][५] सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ।[६]

प्रारम्भिक जीवनी

पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रास, तमिलनाडुमा भएको थियो। उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो।[७] उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागि काम गर्थे।[८][९][१०] सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए।[११] उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटी खडगपुरमा पढ्ने गर्थिन।[१२] र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ।[४][१३][१४]

शिक्षा

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडगपुरमाबाट सन् १९९३ बिटेक गरि स्ट्यानफोर्ड विश्वविद्यालयबाट सन् १९९५मा एमएस (इन्जिनियरिङ् र सामग्री विज्ञानमा) उनको रुची एप्लाइड मटेरियल्स (सेमिकन्डक्टर सामग्रीको आपूर्तिकर्ता) र पछि सन् २००२ मा पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलबाट एमबिएको डिग्री प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

  1. Ghosh, Anirvan, "9 Most Prominent Indian-Americans In Silicon Valley", The Huffington Post, अन्तिम पहुँच ११ अगस्ट २०१५ 
  2. "India-born Sundar Pichai is new CEO of Google", The Times of India, अन्तिम पहुँच १३ अगस्ट २०१५ 
  3. "Google's Sundar Pichai too in race to head Microsoft?", Times of India, २ फेब्रुअरी २०१४, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 
  4. ४.० ४.१ "Sundar Pichai; man who runs Chrome at Google", Siliconindia.com, १२ मे २०११, अन्तिम पहुँच १५ नोभेम्बर २०१२ 
  5. "More Intresting Facts about Pichai Sundararajan", TNP LIVE (Hyderabad, India), ११ अगस्ट २०१५। 
  6. "G is for Google", Official Google Blog 
  7. "Sundar Pichai and the world of Indian CEOs" 
  8. "Ten things about Sundar Pichai", dailyo.in, ११ अगस्ट २०१५। 
  9. "Sundar Pichai – An Inspiring Migrant Story", Y- AXIS, ११ अगस्ट २०१५।  वेब्याक मेसिन अभिलेखिकरण १७ फेब्रुअरी २०१६ मिति
  10. "Sundar Pichai, the man who runs Android", The Indian Express, ११ अगस्ट २०१५। 
  11. "A shy, quiet boy who loved science", http://www.mumbaimirror.com, Bennett, Coleman & Co. Ltd., अन्तिम पहुँच १२ अगस्ट २०१५ 
  12. https://www.linkedin.com/pub/anjali-pichai/1/369/55
  13. "Sundar Pichai, biography", ११ अगस्ट २०१५।  वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१५ मिति
  14. Thielman, Sam (१५ अगस्ट २०१५), "Sundar Pichai: Google rising star reaches the top (like his teacher said he would)", The Guardian, Guardian News and Media Limited, अन्तिम पहुँच १५ अगस्ट २०१५, "Married with two children" 

बाह्य कडीहरू