महिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
महिला

महिला वा स्त्री वा नारी (अङ्ग्रेजी: Woman, वोमन) मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।

शब्दावली

जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ । अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ ।

विभिन्न संस्कृतिहरूमा नारी

हिन्दु संस्कृति

ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन् । गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।

मुस्लिम संस्कृति

मुस्लिम महिलाहरु बुर्का लगाउने गर्दछन् । यो समुदायमा मन मिलेपछि घर परिवारका सदस्य(दिदी भाई, दाजु बहिनी,) सँग बिहे आदि मान्य हुन्छ। बिनाकाम बाहिर डुल्ने आदि गरिदैन।

पाश्चात्य संस्कृति

नेपालका प्रमुख नारीहरू

मूल लेख नेपालका महिला व्यक्तित्वहरू

नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।

नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।

शिक्षा

महिला सम्बन्धी प्रमुख कानुनहरू

यो पनि हेर्नुहोस

बाहिरी कडिहरू