(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

"फरीदा जलाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, removed: {{भारतीय चलचित्र अभिनेत्रीहरू}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎वाह्य लिङ्कहरू: +श्रेणी:भारतीय मुसलमानहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
 
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको एक अवतरण देखाइएन)
पङ्क्ति २३: पङ्क्ति २३:
'''फरीदा जलाल''' (जन्म १४ मार्च १९४९) एक परिपक्क भारतीय अभिनेत्री हुन् । उनले लगभग २०० भन्दा बढी [[बलिउड|भारतीय चलचित्र]]मा अभिनय गरेकी छन् । उनले भारतीय चलचित्र क्षेत्रमा प्राय हिन्दी चलचित्रको लागि चिनिने गर्छिन । उनले हिन्दी वाहेक तेलुगु, तमिल र अंग्रेजी भाषाको चलचित्रमा समेत अभिनय गरेकी छन् ।
'''फरीदा जलाल''' (जन्म १४ मार्च १९४९) एक परिपक्क भारतीय अभिनेत्री हुन् । उनले लगभग २०० भन्दा बढी [[बलिउड|भारतीय चलचित्र]]मा अभिनय गरेकी छन् । उनले भारतीय चलचित्र क्षेत्रमा प्राय हिन्दी चलचित्रको लागि चिनिने गर्छिन । उनले हिन्दी वाहेक तेलुगु, तमिल र अंग्रेजी भाषाको चलचित्रमा समेत अभिनय गरेकी छन् ।


जलालले सन् १९६३ मा बाल कलाकारको रूपमा '''यह रास्ते है प्यार के''' बाट अभिनयको सुरुवात गरेकी थिइन् । उनले सन् १९७० देखि सन् १९८० सम्म विभिन्न चलचित्रहरूमा मुख्य तथा सहायकको भुमिकामा अभिनय गरेकी थिइन् ।
जलालले सन् १९६३ मा बाल कलाकारको रूपमा '''यह रास्ते है प्यार के'''बाट अभिनयको सुरुवात गरेकी थिइन् । उनले सन् १९७० देखि सन् १९८० सम्म विभिन्न चलचित्रहरूमा मुख्य तथा सहायकको भुमिकामा अभिनय गरेकी थिइन् ।


== करियर ==
== करियर ==
फरीदा जलाल [[नयाँ दिल्ली|दिल्ली]]बाट छिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९६० बाट गरिन् ।<ref name="Farida Jalal – Interview 2000">[http://cineplot.com/farida-jalal-interview-2000/ Farida Jalal – Interview (2000)], "Cineplot.com"</ref><ref name="2014 interview">{{cite news|last=Ethiraj|url=http://www.bollywoodhungama.com/celebrities/features/type/view/id/7616}}</ref>
फरीदा जलाल [[नयाँ दिल्ली|दिल्ली]]बाट छिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९६०बाट गरिन् ।<ref name="Farida Jalal – Interview 2000">[http://cineplot.com/farida-jalal-interview-2000/ Farida Jalal – Interview (2000)], "Cineplot.com"</ref><ref name="2014 interview">{{cite news|last=Ethiraj|url=http://www.bollywoodhungama.com/celebrities/features/type/view/id/7616}}</ref>
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==


पङ्क्ति ४१: पङ्क्ति ४१:
[[श्रेणी:भारतीय चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:भारतीय चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:भारतीय मुसलमानहरू]]

१७:००, १३ जनवरी २०२१को रुपमा हालको पुनरावलोकनहरू

फरीदा जलाल
जन्म (1949-03-14) १४ मार्च १९४९ (उमेर ७५)[स्रोत नखुलेको]
नयाँ दिल्ली, भारत
जातीयताभारतीय
पेशाअभिनेत्री, हास्य कलाकार
कार्यकाल१९६०–वर्तमान
धर्मइस्लाम
जीवनसाथी
तबरेज बर्माभर
(
वि १९७८⁠–⁠२००३)
सन्तानयासिन जलाल

फरीदा जलाल (जन्म १४ मार्च १९४९) एक परिपक्क भारतीय अभिनेत्री हुन् । उनले लगभग २०० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन् । उनले भारतीय चलचित्र क्षेत्रमा प्राय हिन्दी चलचित्रको लागि चिनिने गर्छिन । उनले हिन्दी वाहेक तेलुगु, तमिल र अंग्रेजी भाषाको चलचित्रमा समेत अभिनय गरेकी छन् ।

जलालले सन् १९६३ मा बाल कलाकारको रूपमा यह रास्ते है प्यार केबाट अभिनयको सुरुवात गरेकी थिइन् । उनले सन् १९७० देखि सन् १९८० सम्म विभिन्न चलचित्रहरूमा मुख्य तथा सहायकको भुमिकामा अभिनय गरेकी थिइन् ।

करियर[सम्पादन गर्नुहोस्]

फरीदा जलाल दिल्लीबाट छिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९६०बाट गरिन् ।[१][२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

वाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]