(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

"इस्लामी राज्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Updating
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
SVG map.
 
(६ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ११ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Flag of the Islamic State in Iraq and the Levant.svg|right|thumb|300px|'''इस्लामिक राज्य''' को झण्डा ]]
[[चित्र:Flag of the Islamic State in Iraq and the Levant.svg|right|thumb|300px|'''इस्लामिक राज्य''' को झण्डा ]]
[[चित्र:Syrian, Iraqi, and Lebanese insurgencies.png|right|thumb|300px|जूलाई २ २०१७ मा आईएसआईएलले नियंत्रण गरेको क्षेत्र]]
[[चित्र:Syrian, Iraqi, and Lebanese insurgencies.svg|right|thumb|300px|{{legend|#b4b2ae|ईराक लेभांटको इस्लामिक स्टेटको नियन्त्रण}}
{{legend|white|[[al-Nusra Front|अल-नुस्र]]को नियन्त्रण}}
{{legend|#cae7c4|[[Syrian opposition|सीरियाली विद्रोही]]को नियन्त्रण}}
{{legend|#ebc0b3|[[Council of Ministers (Syria)|सीरियाली सरकार]]को नियन्त्रण}}
{{legend|#db8ca6|[[Federal government of Iraq|ईराकी सरकार]]को नियन्त्रण}}
{{legend|#e2d974|[[Kurdish Supreme Committee|सीरियाली कुर्डीस्तान]]को नियन्त्रण}}
{{legend|#d7e074|[[Peshmerga|ईराकी कुर्डीस्तान]]को नियन्त्रण}}
{{legend|#ffa067|[[लेबनानी सरकार]]को नियन्त्रण}}
{{legend|#3e79ff|[[हेज्बोला]]को नियन्त्रण}}]]
'''इस्लामिक स्टेट''' ([[अरबी भाषा|अरबी]] : ﺍﻟﺪﻭﻟﺔ ﺍﻹﺳﻼﻣﻴﺔ al-Dawlah al-Islāmīyah) जून २०१४ मा बनेको एक अमान्य राज्य
'''इस्लामिक स्टेट''' ([[अरबी भाषा|अरबी]] : ﺍﻟﺪﻭﻟﺔ ﺍﻹﺳﻼﻣﻴﺔ al-Dawlah al-Islāmīyah) जून २०१४ मा बनेको एक अमान्य राज्य
तथा [[ईराक|इराक]] र [[सीरिया]]मा सक्रिय [[जिहाद|जिहादी]] [[सुन्नी]] सैनिक समूह हो। अरबी भाषामा यस संगठनको नाम 'अल दौलतुल इस्लामिया फिल [[ईराक|इराक]] वल शाम' हो। यसको नेपाली अर्थ - 'इराक र शामको इस्लामी राज्य' हो। शाम [[सीरिया]] को प्राचीन नाम हो।यस संगठनको धेरै पूर्व नाम छन जस्तै [[आइएसआइएल|आईएसआईएस]] अर्थात् 'इस्लामिक स्टेट अफ इराक एंड लेवांट',
तथा [[इराक]] र [[सिरिया|सीरिया]]मा सक्रिय [[जिहाद|जिहादी]] [[सुन्नी]] सैनिक समूह हो। अरबी भाषामा यस सङ्गठनको नाम 'अल दौलतुल इस्लामिया फिल [[इराक]] वल शाम' हो। यसको नेपाली अर्थ - 'इराक र शामको इस्लामी राज्य' हो। शाम [[सिरिया|सीरिया]] को प्राचीन नाम हो।यस सङ्गठनको धेरै पूर्व नाम छन जस्तै [[इस्लामी राज्य|आईएसआईएस]] अर्थात् 'इस्लामिक स्टेट अफ इराक एंड लेवांट',
आईएसआईएल्, दाइश आदि। [[आइएसआइएल|आईएसआईएस]] नामबाट यस संगठनको गठन अप्रिल २०१३ मा भयो। [[अबु बक्र अल-बगदादी]] यसको नाईके हो।
आईएसआईएल्, दाइश आदि। [[इस्लामी राज्य|आईएसआईएस]] नामबाट यस सङ्गठनको गठन अप्रिल २०१३ मा भयो। [[अबु बक्र अल-बगदादी]] यसको नाईके हो।
शुरूमा [[अल कायदा]]ले यसको समर्थन गरेपनि पछि [[अल कायदा]] यो संगठनबाट छुट्टियो। अब यो [[अल कायदा]] भन्दा बढि मजबूत र क्रूर संगठन मानिन्छ ।यो दुनियाको सबैभन्दा धनी आतंकी संगठन हो जसको बजेट २ अरब डॉलर छ।[[आइएसआइएल|आईएसआईएस]]को सदस्य संख्या करीब १०,००० छ।विश्वको अधिकांश मुस्लिम जन्सङ्ख्या भएको क्षेत्रलाई आफ्नो राजनीतिक नियंत्रणमा लिनु यसको घोषित लक्ष्य हो। यो उद्देश्य प्राप्तिका लागी यसले सबभन्दा पहिला लिवेन्ट क्षेत्रलाई आफ्नो अधिकारमा लिने अभियान चलाएको छ जसको अन्तर्गत [[जोर्डन]], [[इजरायल]], [[प्यालेस्टाइन]], [[लेबनान]], [[कुवेत]], [[साइप्रस]] तथा दक्षिणी[[ टर्की]]को केही भाग आउँछ।
शुरूमा [[अल कायदा]]ले यसको समर्थन गरेपनि पछि [[अल कायदा]] यो सङ्गठनबाट छुट्टियो। अब यो [[अल कायदा]] भन्दा बढि मजबूत र क्रूर सङ्गठन मानिन्छ ।यो दुनियाको सबैभन्दा धनी आतंकी सङ्गठन हो जसको बजेट २ अरब डॉलर छ।[[इस्लामी राज्य|आईएसआईएस]]को सदस्य संख्या करीब १०,००० छ।विश्वको अधिकांश मुस्लिम जन्सङ्ख्या भएको क्षेत्रलाई आफ्नो राजनीतिक नियंत्रणमा लिनु यसको घोषित लक्ष्य हो। यो उद्देश्य प्राप्तिका लागि यसले सबभन्दा पहिला लिवेन्ट क्षेत्रलाई आफ्नो अधिकारमा लिने अभियान चलाएको छ जसको अन्तर्गत [[जोर्डन]], [[इजरायल]], [[प्यालेस्टाइन राज्य|प्यालेस्टाइन]], [[लेबनान]], [[कुवेत]], [[साइप्रस]] तथा दक्षिणी[[ टर्की]]को केही भाग आउँछ।
{{कमन्सश्रेणी|Islamic State of Iraq and the Levant}}


[[श्रेणी:आइएसआइएल]]
[[श्रेणी:आइएसआइएल]]

०४:३२, १ फेब्रुअरी २०२४को रुपमा हालको पुनरावलोकनहरू

इस्लामिक राज्य को झण्डा
  ईराक र लेभांटको इस्लामिक स्टेटको नियन्त्रण
  अल-नुस्रको नियन्त्रण
  सीरियाली विद्रोहीको नियन्त्रण
  सीरियाली सरकारको नियन्त्रण
  ईराकी सरकारको नियन्त्रण
  ईराकी कुर्डीस्तानको नियन्त्रण
  लेबनानी सरकारको नियन्त्रण
  हेज्बोलाको नियन्त्रण

इस्लामिक स्टेट (अरबी : ﺍﻟﺪﻭﻟﺔ ﺍﻹﺳﻼﻣﻴﺔ al-Dawlah al-Islāmīyah) जून २०१४ मा बनेको एक अमान्य राज्य तथा इराकसीरियामा सक्रिय जिहादी सुन्नी सैनिक समूह हो। अरबी भाषामा यस सङ्गठनको नाम 'अल दौलतुल इस्लामिया फिल इराक वल शाम' हो। यसको नेपाली अर्थ - 'इराक र शामको इस्लामी राज्य' हो। शाम सीरिया को प्राचीन नाम हो।यस सङ्गठनको धेरै पूर्व नाम छन जस्तै आईएसआईएस अर्थात् 'इस्लामिक स्टेट अफ इराक एंड लेवांट', आईएसआईएल्, दाइश आदि। आईएसआईएस नामबाट यस सङ्गठनको गठन अप्रिल २०१३ मा भयो। अबु बक्र अल-बगदादी यसको नाईके हो। शुरूमा अल कायदाले यसको समर्थन गरेपनि पछि अल कायदा यो सङ्गठनबाट छुट्टियो। अब यो अल कायदा भन्दा बढि मजबूत र क्रूर सङ्गठन मानिन्छ ।यो दुनियाको सबैभन्दा धनी आतंकी सङ्गठन हो जसको बजेट २ अरब डॉलर छ।आईएसआईएसको सदस्य संख्या करीब १०,००० छ।विश्वको अधिकांश मुस्लिम जन्सङ्ख्या भएको क्षेत्रलाई आफ्नो राजनीतिक नियंत्रणमा लिनु यसको घोषित लक्ष्य हो। यो उद्देश्य प्राप्तिका लागि यसले सबभन्दा पहिला लिवेन्ट क्षेत्रलाई आफ्नो अधिकारमा लिने अभियान चलाएको छ जसको अन्तर्गत जोर्डन, इजरायल, प्यालेस्टाइन, लेबनान, कुवेत, साइप्रस तथा दक्षिणीटर्कीको केही भाग आउँछ।