"नेपाल" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
पंक्ति १६०: पंक्ति १६०:
*चिन्ह : [[नेपालको निशान छाप]]
*चिन्ह : [[नेपालको निशान छाप]]
*राष्ट्रिय पंक्षी : [[डाँफे]]
*राष्ट्रिय पंक्षी : [[डाँफे]]
राष्ट्रिय जनावर: गाई

*राष्ट्रिय जनावर : [[गाई]]
राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी..."

*राष्ट्रिय गान : [[नेपालकी राष्ट्रिय गान|"सयौं थुँगा फूलका हामी..."]]
बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"

*बाणी: '''"जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"'''
फूल: लाली गुराँस

*फूल : [[लाली गुराँस]]
खेल: डन्डी बियो

*खेल : [[डन्डी बियो]]
भाषा: नेपाली

*भाषा : [[नेपाली]]
पोशाक: दौरा सुरूवाल

*पोशाक : [[दौरा सुरूवाल]]
रङ्ग: सिम्रिक

*रङ्ग : [[सिम्रिक]]

==जिल्लाहरू==
==जिल्लाहरू==

०७:४३, ९ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

नेपाल
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
Federal Democratic Republic of Nepal

(नेपालको राष्ट्रिय झण्डा)

(नेपालको निशाना छाप)
राष्ट्रिय वाक्य: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
राष्ट्रगान: सयौं थुङ्गा फूलका हामी
राजधानी : काठमाडौं
राष्ट्रिय भाषा : नेपाली भाषा
क्षेत्रिय भाषाअन : नेपाल भाषा, लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, किराँत
नागरिकता : नेपाली
सरकारको प्रकार : अन्तरिम संसदिय व्यवस्था

- राष्ट्रपति  : विद्यादेवी भण्डारी
- प्रधानमन्त्री  : केपि शर्मा ओली

व्यवस्थापिका  : संविधान सभा
ऐतिहासिक चरणहरू

- एकिकरण  : वि.सं. १८२५ असोज ११
- प्रजातन्त्र घोषणा  : वि.सं. २००७ फाल्गुण ७
- गणतन्त्र घोषणा  : वि.सं. २०६३ जेष्ठ १५

क्षेत्रफल

- जम्मा : १४७,१८१ वर्ग किमी (९३औँ) ५६,८२६ वर्ग माइल
- जलक्षेत्र : (%) २.८

जनसंख्या

- अनुमान  : २,६६,२०,००० (४०औं)
- जनगणना : २०६८ २,६४,९४,५०४
- जनघनत्व'"'  : १८४/वर्ग किमी (६२औं) ५१८/वर्ग माइल[१] [२]

जिडिपी (पीपीपी)  : २०१२ अनुमान

- जम्मा  : $४१.२२ बिलियन
- प्रतिव्यक्ति आय  : $१,२००

जिडिपी (नाम मात्र)  : २०१२ अनुमान

- जम्मा  : $१९२.९२१ बिलियन
- प्रतिव्यक्ति आय  : $७४३

गिनी : (२०१०) ३२.८
मानव विकास सूचकांक : Increase ०.५४८
१४५ अौं
मुद्रा : रुपैयाँ (रू)
समय क्षेत्र :नेपालको प्रमाणिक समय (युटिसी+०५:४५)
सडक प्रयोग  : बायाँ
इन्टरनेट टिएलडी  : .np
टेलिफोन कोड  : +९७७

नेपाल वा आधिकारिक नाम संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल एक भूपेरोवेष्ठित देश हो । यो देश एसिया महादेशमी पडन्छ। ये देशका उत्तरमी चीन, और तीन तीर भारतदेशको सिमाना पडनछ । नेपालमी १४ अञ्चल रे ७५ जिल्ला रैर्यान ।

भाषा

इतिहास

भूगोल

नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि

नेपाल हिमालयका काखमी रया एक पहाडी राष्ट्र हो। भौगोलिक हिसाबले नेपाललाई तीन भागमी बाडिया छ।नेपालका उत्तरमी हिमालले ढाकिया हिमाली प्रदेश, मध्य नेपालमी पहाससंगै फैलिया पहाडी प्रदेश रे दक्षिणमी फैलिया समतल भुभागलाई तराई प्रदेशमी राखियाछ।नेपालको सिमाना पुर्वमी मेची नदी रे पश्चिममी महाकाली नदीसम्म फैलिया छ। नेपालको जम्मा क्षेत्रफल १,४७,१८१ व कि मि रयाछ। नेपालको सरदर लम्बाई ८८५ कि मि रया छ भन्या सरदर चौडाइ १९३ कि मि रया छ।उच्च हिमालमि सुख्खा उपत्यका रयाछन। काठमाडौ, चितवन, दाङ लगायतका ठुलठुला उपत्यका लै नेपालमि रयाछन। ठुला तीन नदिनले नेपालाई उत्तर दक्षिण तीन भागमी छुट्याया छन। कोशि नदी वरपर रया कोशि प्रदेश, गण्डकी नदी वरपर फैल्या गण्डकी प्रदेश रे कर्णाली नदी वरपर को कर्णाली प्रदेश छन।

नेपालअन नदीअन

प्राकृतिक सम्पदा

नेपाल क्षेत्रफलमी सानो मुलुक भयापनी प्राकृतिक सम्पदाले सम्पन्न छ। नेपाल जलस्रोतको दोस्रो धनी देश मानिया छ। संसारको सर्वोच्च शिखर सगरमाथा लै नेपालमि रया छ। नेपालमि अग्ला हिमालहरु, हरियाली फाँटहरु, उर्वर उपत्यका, बेशी, ठुलाठुला नदीनाला, झरना, हरियाली बनजंगल अादि रयाछन।नेपालका प्राकृतिक सम्पदाको सम्बर्द्धन का निम्ति वन्यजन्तु अारक्ष, संरक्षण क्षेत्र अादी छुट्याईयाछन।नेपालको हावापानी विभिधताले भरियाछ।फरक ठउर फरक फरक किसिमका बोटविरुवाहरु, फरक जीवजन्तू रे फरक चराचुरुङ्गी पाईन्छन।नेपालको विभिन्न भुभागमि फलाम, कोईला, ग्यास, तामा अादीका खानि रया अध्यानले पुष्टि अर्याछ।हिमालको माटोमी जडिबुटी प्रसस्तै पाइनाछन, तसोई अरि पहाडको माटो फलफुल रे तरकारी खेति का निउति उपयुक्त छ। तराईको मलिलो माटो खाद्यान्नको भण्डार मानिन्छ। नेपालका बनजंगलमि डाँफे, मुनाल, कालिज, कोईली, मयुर लगायका पंक्षी संगै बाघ, भालु, गैडा, हात्ती, अर्ना, चित्तल, जरायो लगायतका जनावरको बासस्थान रयाछ।

अर्थतन्त्र

प्रशासनिक विभाजन

नेपाललाई पाँच विकास क्षेत्रमा बिभाजन गरिएको छ।

विकस-क्षेत्रहरू

नेपालका पाँच विकासक्षेत्रहरूमा निम्न पडन्छ ।

१.सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
२.मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
३.मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
४.मध्यमाञ्चल विकास क्षेत्र
५.पूर्वाञ्चल विकास क्षेत्र

अञ्चलहरू

नेपालका १४ अञ्चल अनुसार निम्न पडन्छ ।

१.महाकाली अञ्चल
२.सेती अञ्चल
३.कर्णाली अञ्चल
४.भेरी अञ्चल
५.राप्ती अञ्चल
६.धवलागिरी अञ्चल
७.गण्डकी अञ्चल
८.लुम्बिनी अञ्चल
९.बाग्मती अञ्चल
१०.नारायणी अञ्चल
११.जनकपुर अञ्चल
१२.सगरमाथा अञ्चल
१३.कोशी अञ्चल
१४.मेची अञ्चल

संस्कृति

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक मुलुक भया हुनाले यहाँको संस्कृति विभिधताले भरियाछ।प्रत्यक जातिका अाअाफ्ना मौलिक रहनसहन, भेषभुषा, चालचलन, खानपान, भाषा, लोकसंस्कृति छन।

यहाँ हिन्दु धर्मावलम्बीको संख्या बढी भएपनि, मुस्लिम, बौद्ध, इसाईलगायतका धर्मावलम्बी समेत रया छन।कुनै जातजातिको संस्कृति चिनसंग मिल्दोजुल्दो छ भन्या कुनै जातिको भारत संग मिल्दोजुल्दो छ।प्रत्यक जातजाति रे समुदायका अा-अाफ्ना लोक बाजा, लोकनृत्य, नाचगान, चाडपर्व छन।

नेपालीहरु दसै, तिहार, माघि, होली, तिज लगायत अन्य धेरै चाडबाड मनाउनाछन।नेपालमी बसोबास गर्न्या सय भन्दा बढी जातिका सयभन्दा बढी भाषा छन।

शिक्षा

नेपालका विश्वविद्यालयहरू

संवैधानिक अङगहरू

राष्ट्रिय चिन्हअन

नेपालला राष्ट्रिय चिन्हअनको सूची यईप्रकार रया छ :

जिल्लाहरू

1. मेची
1. झापा
2. इलाम
3. पाँचथर
4. ताप्लेजुङ
2. कोशी
1. मोरङ
2. सुनसरी
3. भोजपुर
4. धनकुटा
5. तेह्रथुम
6. संखुवासभा
3. सगरमाथा
1. सप्तरी
2. सिराहा
3. उदयपुर
4. खोटाङ
5. ओखलढुङ्गा
6. सोलुखुम्बु
4. जनकपुर
1. धनुषा
2. महोत्तरी
3. सर्लाही
4. सिन्धुली
5. रामेछाप
6. दोलखा
5. बाग्मती
1. काठमाडौं
2. भक्तपुर
3. ललितपुर
4. धादिङ
5. काभ्रेपलान्चोक
6. नुवाकोट
7. रसुवा
8. सिन्धुपाल्चोक
6. नारायणी
1. बारा
2. पर्सा
3. रौतहट
4. चितवन
5. मकवानपुर
7. गण्डकी
1. गोरखा
2. कास्की
3. लमजुङ
4. स्याङ्जा
5. तनहुँ
6. मनाङ
8. लुम्बिनी
1. कपिलवस्तु
2. नवलपरासी
3. रुपन्देही
4. अर्घाखाँची
5. गुल्मी
6. पाल्पा
9. धवलागिरी
1. बागलुङ
2. म्याग्दी
3. पर्वत
4. मुस्ताङ
10. राप्ती
1. दाङ
2. प्युठान
3. रोल्पा
4. रुकुम
5. सल्यान
11. भेरी
1. बाँके
2. बर्दिया
3. सुर्खेत
4. दैलेख
5. जाजरकोट
12. कर्णाली
1. डोल्पा
2. हुम्ला
3. जुम्ला
4. कालीकोट
5. मुगु
13. सेती
1. कैलाली
2. अछाम
3. डोटी
4. बझाङ
5. बाजुरा
14. महाकाली
1. कन्चनपुर
2. डडेलधुरा
3. बैतडी
4. दार्चुला

यिनलाई लै हेर

सन्दर्भ सामाग्रीहरू

1. National Population and Housing Census 2011 (National Report) केन्द्रिय तथ्रांक बिभाग 26 November 2012
2. तथ्यांक विभाग 18 April 2013

बाह्य लिङ्क

एशियामा पड्या देश

अजरबैजानअफगानिस्तान अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियानेपाल नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनबंगलादेश बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डनरूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ